कैलालीमा मात्रै १२ सय २७ जना कोरोना संक्रमित
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार पाँच सय ९३ पुगेको छ । हिजो ४६ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या चार हजार पाँच सय ९३ पुगेको हो । हालसम्म ३२ सय ४८ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै १२ सय २७ जना छन् ।यस्तै अछाममा ६९५, बैतडीमा ३१९, बझाङमा २६८, बाजुरामा […]