ढोरपाटनमा बाढी : चार जनाको मृत्यु, १३ बेपत्ता, ३० घर बगायो
बागलुङ : ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढीपहिरोले चार जनाको मृत्यु भएको छ भने १३ जना बेपत्ता भएका छन् । राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का ३० घर बगाएको ढोरपाटनका स्थानीय जीवन पुनले जानकारी दिए । उनका अनुसार बाढीले सडक छेरमा पार्किङमा राखेको जीप, दुई वटा विद्युत […]