बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • २४ जना भेन्टिलेटरमा र १६० जना कोरोना संक्रमित आइसियुमा उपचाररत

२४ जना भेन्टिलेटरमा र १६० जना कोरोना संक्रमित आइसियुमा उपचाररत

  • शनिबार, भदौ २७, २०७७
२४ जना भेन्टिलेटरमा र १६० जना कोरोना संक्रमित आइसियुमा उपचाररत

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर १ सय ८४ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार २४ जना भेन्टिलेटरमा र १६० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन् ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १०९ जना आइसियु र २१ जना भेन्टिलेटर, प्रदेश ५ मा २२ जना आइसियु र २ जना भेन्टिलेटर, सुदुरपश्चिममा १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै प्रदेश १ मा ५, प्रदेश २ मा ९, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा ९ आइसियुमा उपचाररत रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार