बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • प्रदेश ७
  • डोटीमा भएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि

डोटीमा भएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि

  • शनिबार, भदौ २७, २०७७
डोटीमा भएको परीक्षणमा थप ६ जनामा संक्रमण पुष्टि

जिल्ला अस्पताल डोटीको प्रयोशालामा भएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक सय २४ जनाको कोरोना परीक्षण भएकोमा डोटीका पाँच र अछामका एक जनामा संक्रमण पुष्टि भएको हो।

डोटीको सायल गाउँपालिकाका तीन, केआईसिंह गाउँपालिकाका दुई र अछाम जिल्लाको रामारोशन गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार