बाढी र पहिरोको बिचमा ओलेना गाउँ
बाजुरा–बडिमालिका नगरपालिका ४ ओलेना गाँउ चारै तिर बाढी पहिरोको जोखिममा रहेको छ । तल बाट बुढिगंगा नदिले कटान गरेको छ भने, दाँया र बाँया तिर पुरै पहिरो ले गाँउनै उच्च जोखिममा राखेको छ । गाउँमा रहेका १२ परिवार उच्च जोखिममा रहेका छन् । त्रासपुणर् वातावरण बसिरहेका छौ, भएको जग्गा बुढिगंगा नदिले बगाइसकेको छ, घर पनि […]