दिदीलाई लिएर भाइटीकाको किनमेल गर्न जाँदा बाटैमा भयो यस्तो घटना
सुर्खेत– चार वर्षअघि नेपाली सेनामा भर्ती भएका रविन राना मगर रूकुम पश्चिमको सैनिक गणमा कार्यरत थिए। उनी तिहारको विदा लिएर बिहीबार लक्ष्मीपूजाको दिन सुर्खेतको भेरीगंगा नगरपालिका–१२, छिन्चुस्थित आफ्नो घर पुगेका थिए। रविन घर पुग्दा बिहानको करिब ५ बजेको थियो। चिया–नास्ता खाइसकेपछि उनले आफ्नी दिदी रानी राना मगरलाई लिएर भाइटीकाको किनमेल गर्न वीरेन्द्रनगर, सुर्खेत जाने योजना […]