• होमपेज
  • समाज
  • प्रशासन कार्यलय बाजुराका कर्मचारीलाइ कोरोना देखिएपछि सेवा बन्द

प्रशासन कार्यलय बाजुराका कर्मचारीलाइ कोरोना देखिएपछि सेवा बन्द

  • मङ्लबार, माघ ११, २०७८
प्रशासन कार्यलय बाजुराका कर्मचारीलाइ कोरोना देखिएपछि सेवा बन्द

बाजुरा–जिल्ला प्रशासन कार्यलय बाजुराका कर्मचारीलाई कोराना संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यलय बाजुराले सेवा बन्द गर्ने भएको छ । प्रशासन कार्यलय बाजुराले सुचना जारि गरि माघ १२ गते लागु हुने गरि अर्को सुचना जारि नहुदा सम्मका लागि सेवा बन्द गरेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यलले वताएका छन् ।
शान्ति शुरक्षा र मुद्धा सम्बन्धी अत्यावश्यक सेवाहरु बाहेक सम्पुणर् बन्द गरिएको छ । नागरिकता, राहादानीको शिफारीस लगायत सम्पुणर् सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ । बाजुरामा कोरोना भाइरसको तेस्रो लहर फैलिरहेको छ । स्वास्थ्य कार्यलय बाजुराका अनुसारमा बाजुरामा संक्रमण दर ४४ प्रतिशत रहेको जनाएको छ ।

Keine Beschreibung verfügbar.

चर्चामा

सम्बन्धित समाचार