गृह मन्त्रालयले गर्यो ३६ सीडीओको सरुवा : को कता पुगे ? (सूचीसहित)
काठमाडौँ– गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा गरेको छ । शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । विभिन्न ३६ जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको छ । कतिपय जिल्लामा सहायक प्रजिअको सरुवा तथा पदस्थापन भएको छ । गोरखा, कास्की, बागलुङ, चितवन, सिन्धुली, सिन्धुपाल्चोक, सुनसरी, इलाम, सल्यान, कैलाली, उदयपुर, दैलेख, […]