बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • प्रेस काउन्सिलमा चार सदस्य नियुक्त

प्रेस काउन्सिलमा चार सदस्य नियुक्त

  • शुक्रबार, फाल्गुन १४, २०७७
प्रेस काउन्सिलमा चार सदस्य नियुक्त

सरकारलले प्रेस काउन्सिल नेपालमा चार सदस्य नियुक्त गरेको छ । नियुक्त हुनेमा दोलखाका चिरञ्जिवी मास्के, कञ्चनपुरका हरिप्रसाद जोशी, झापाका गणेशप्रसाद पोखरेल र दाङका शरदप्रसाद अधिकारी रहेका छन् ।

चारै जनालाई प्रेस काउन्सिल ऐन २०४८ को दफा ६, उपदफा १ को खण्ड घ बमोजिम मनोनयन गरिएको हो ।

चर्चामा

सम्बन्धित समाचार