हिँड्न थाले प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार आएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले बताएका छन्। शुक्रबार अपरान्ह विज्ञप्ति निकालेर उनले प्रधानमन्त्री ओलीलाई आजदेखि ठोस आहार खुवाउन सुरू गरिएको जानकारी दिएका हुन्। ‘आजदेखि उहाँलाई हिँड्डुल गराउन थालिएको छ,’ खड्गाले भनेका छन्, ‘ठोस आहार पनि दिन थालिएको छ। उहाँको स्वास्थ्य अवस्थामा अपेक्षाकृत सुधार भइरहेको […]