शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • यस्तो छ आजको मौसम

यस्तो छ आजको मौसम

  • शुक्रबार, चैत्र ४, २०७८
यस्तो छ आजको मौसम

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा छ । दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

शनिबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

चर्चामा

सम्बन्धित समाचार