मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • समाज
  • रविलाई न्याय गर्नु पर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

रविलाई न्याय गर्नु पर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

  • बिहिबार, माघ १९, २०७९
रविलाई न्याय गर्नु पर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

जुम्ला  –  रवि लामिछानेलाई न्याय दिनु पर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा ड्राइभरका रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।

मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्दार गरेको छ ।

परीक्षक निरीक्षक याम बहादुर बुढामगर भन्छन्, ‘ कुनै दुर्घटना हुन पाएन, थप प्रहरी अनुसन्धानबाट खुल्ला।’

चर्चामा

सम्बन्धित समाचार