• होमपेज
  • समाचार
  • स्थानीय चुनाव हारेपछि बाजुरा कांग्रेसले हाेस गुमायाे : सांसद शाही

स्थानीय चुनाव हारेपछि बाजुरा कांग्रेसले हाेस गुमायाे : सांसद शाही

  • बुधबार, माघ १८, २०७९
स्थानीय चुनाव हारेपछि बाजुरा कांग्रेसले हाेस गुमायाे  : सांसद शाही

बाजुरा — प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य दयाल बहादुर शाहीले मंसिर चारको चुनावमा नेपाली कांग्रेस हाेस गुमाएकाे आरोप लगाएका छन् । बैशाख ३० गतेको स्थानीय चुनाव हारेपछि नेपाली कांग्रेस बाजुरा संघ र प्रदेश निर्वाचनमा मान्छे मारेरै भए पनि चुनाव जित्न याेजनावद्ध भएर हाेस गुमाएकाे आराेप लगाएका छन ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा विशेष समयमा बोल्दै सांसद शाहीले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेस बाजुराले धादली र  युद्धको तयारीका कारण चेतन जस्ता युवाहरुले ज्यान गुमाउनु परेकाे आराेप लगाएका छन ।

चर्चामा

सम्बन्धित समाचार