सुदूरपश्चिममा थप ११८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६६७ पुग्यो
धनगढी : सुदूरपश्चिम प्रदेशमा थप एक सय १८ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरी आज एक सय १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ। आज सबैभन्दा बढि कञ्चनपुरमा ६० जना, बझाङमा १८ जना, अछामका १३ जना, डडेल्धुराका […]