सुदूरपश्चिममा ६१८ ‘एक्टिभ केस’, ६० जना विभिन्न अस्पताल भर्ना
सुदूरपश्चिम प्रदेशमा कोरोनाका ६ सय १८ जना मात्र सक्रिय संक्रमित रहेका छन्। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले ९ वटै जिल्लामा ६ सय १८ जना सक्रिय संक्रमित रहेको जनाएको छ। सबैभन्दा बढि कैलालीमा एक सय ८८ जना संक्रिय संक्रमित रहेका छन्। यस्तै डोटीमा एक सय ६८, बझाङमा एक ७६, दार्चुलामा ३०, कञ्चनपुरमा १८, अछाममा ११, बैतडी र […]