बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • काठमाडौंमा फेड्वासन वास पत्रकारिता सम्मानित:बझाङ बाट सिंह पुरस्कृत

काठमाडौंमा फेड्वासन वास पत्रकारिता सम्मानित:बझाङ बाट सिंह पुरस्कृत

  • शुक्रबार, भदौ १०, २०७९
काठमाडौंमा फेड्वासन वास पत्रकारिता सम्मानित:बझाङ बाट सिंह पुरस्कृत

अर्थ जङ्ग शाही/बझाङ — फेड्वासन वास पत्रकारिता सम्मानित जनता टेलिभिजन बझाङ समचारदाता आशिष बहादुर सिंह सम्मानित भएका छन ।

नगद र सम्मान पत्र सहित मा.मुख्यमन्त्री राजेन्द्रप्रसाद पान्डेको हातबाट सम्मानित हुनुभएको छ । सरसफाई तथा खानेपानी उपभोक्ता महासंघको २० औ स्थापना दिवशको अवसर पारेर हरेक बर्ष खानेपानी तथा सरसफाईको क्षेत्रमा कलम चलाउने पत्रकार लाई सम्मान स्वरुप पुरुस्कार वितरण गर्दै आएको महासंघका अध्यक्ष राजेन्द्र अर्यालले बताउनुभयो ।

यस पटक ४ पत्रकारहरुलाई सम्मान गरेको अर्यालले बताए । कान्तिपुर दैनिकका सरिता श्रेष्ठ, जनता टेलिभिजनकर्मी आशिष् बहादुर सिह, सिआएन रेडियोका अबिनास आचार्य र वास खवर डट्कमका बिनोद शर्मा धौलागिरीलाई छ्नोटमा परेका छन ।

पत्रकारिता जगतमा अझ ज्यादा खानेपानी सरसफाईका बिषय लाई अझै आउदा दिनमा थप कलम चलाउन पनि आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार