पहिरो अपडेट : ८ जनाको शव भेटियो, एक जना अझै बेपत्ता
पर्वत– पर्वतको कुश्मा नगरपालिका–३, दुर्लुङमा पहिराे जाँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । अझै एक जना बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय, पर्वतका अनुसार मृत्यु हुनेमा स्थानीय ५८ वर्षीय तुलबहादुर थापा, ५२ वर्षीय मिनकुमारी थापा, विविशा थापा, बाग्लुङ जैमुनी–९ घर भइ माइती आएकी ३० वर्षीय डिरपा थापा, १७ वर्षीय विवेक थापा, १४ वर्षीय सम्राट […]