बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रदेश ४
  • बाँकेका २९ कोरोना संक्रमित उपचारपछि डिस्चार्ज

बाँकेका २९ कोरोना संक्रमित उपचारपछि डिस्चार्ज

  • मङ्लबार, जेष्ठ २७, २०७७
बाँकेका २९ कोरोना संक्रमित उपचारपछि डिस्चार्ज

काठमाडौं– कोरोना उपचारपछि बाँकेका २९ जना व्यक्तिहरु आज डिस्चार्ज भएका छन्।  कोहलपुर पिपिरीस्थित कृषि विकास बैंक तालिम केन्द्रको आइसोलेनबाट २२ जना र राप्तिसोनारी गाउँपालिकाको आइसोलेसनबाट ७ जना डिस्चार्ज भएका छन्।

जिल्ला स्वास्थ्य जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले हालसम्म बाँकेबाट ९७ संक्रमित निको भएर घर गएको बताए।

बाँकेमा २७९ जनामा कोरोना संक्रमण देखिएको छ। नरैनापुर गाउँपालिकामा मात्र ११८ जनामा संक्रमण देखिएको थियो। जसमध्ये ६० जना निको भइसकेका छन्।

चर्चामा

सम्बन्धित समाचार