बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रदेश ४
  • चितवनमा २ डाक्टरसहित २० जनामा कोरोना संक्रमण, १ जना डाक्टर काठमाडौंका

चितवनमा २ डाक्टरसहित २० जनामा कोरोना संक्रमण, १ जना डाक्टर काठमाडौंका

  • सोमवार, जेष्ठ २६, २०७७
चितवनमा २ डाक्टरसहित २० जनामा कोरोना संक्रमण, १ जना डाक्टर काठमाडौंका

काठमाडौं– चितवनमा २ जना डाक्टरसहित २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। भरतपुर अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार एक जना डाक्टर नारायणी सामुदायिक अस्पतालमा कार्यरत र अर्का एक जना भने काठमाडौंका रहेका छन्।

‘चितवनमा संक्रमण देखिएका एक जना डाक्टर काठमाडौं इचङ्गुनारायणका हुनुहुँदो रहेछ.’ उनले भने, ‘अर्का एक जना भने यहीँ चितवनको नारायणी सामुदायिक अस्पतालमा कार्यरत हुनुहुन्छ।’ उनले दुई डाक्टरसहित थपिएका २० जनाको विस्तृत जानकारी केहीबेरमा गराउने बताए।

चर्चामा

सम्बन्धित समाचार