बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रदेश १
  • ७२ जिल्लामा पुग्यो कोरोना, अहिलेसम्म ५ जिल्ला कोरोनारहित

७२ जिल्लामा पुग्यो कोरोना, अहिलेसम्म ५ जिल्ला कोरोनारहित

  • मङ्लबार, जेष्ठ २७, २०७७
७२ जिल्लामा पुग्यो कोरोना, अहिलेसम्म ५ जिल्ला कोरोनारहित
फाइल तस्बिर

काठमाडौं —  नेपालका ७७ जिल्लामध्ये ७२ जिल्लामा कोरोनाभाइरस संक्रमण फैलिएको पुष्टि भएको छ । मंगलबार इलामका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालका ७२ जिल्लामा कोरोना भाइरसको संक्रमण पुगेको पुष्टि भएको हो ।

अहिलेसम्म कोरोना संक्रमित नभेटिएका जिल्लामा ओखलढंगा,मनाङ, मुस्ताङ, रसुवा र रुकुम पश्चिम रहेका छन् । ओखलढुंगा प्रदेश नम्बर १ हो भने मनाङ र मुस्ताङ गण्डकी प्रदेशका हुन् । त्यस्तै रसुवा बागमती प्रदेश र रुकुम पश्चिम कर्णाली प्रदेशमा पर्दछ ।

चर्चामा

सम्बन्धित समाचार