बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • प्रदेश ४
  • गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

  • शुक्रबार, जेष्ठ ३०, २०७७
गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८ पुगेको छ । शुक्रबार थप ३७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । नयाँ संक्रमितहरु पर्वतका १३ जना, स्याङ्जाका २२ जना, तनहुँका १ जना तथा नवलपरासीका १ जना रहेका छन् ।

संक्रमित सबैलाई जिल्ला स्थित आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश कोरोना नियन्ण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रवक्ता डा. विनोद विन्दु शर्माले बताए ।

चर्चामा

सम्बन्धित समाचार