कोशी प्रदेश : सत्ताको लुछाचुँडी विरोधीलाई मसला, प्रदेश संरचना कमजोर हुने चिन्ता
विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिँदा र त्यसभन्दा अगाडिदेखि भइरहेका गतिविधिले प्रदेश संरचना खारेज गर्नुपर्ने मत बलियो हुँदै जानेमा विश्लेषकहरुले चिन्ता जनाएका छन् । कोशी प्रदेशसभाको दोस्रो कार्यकालमा प्रदेशको नामकरणदेखि नै खटपट, बेमेल र असमझदारी प्रकट भइरहेको छ । पछिल्लो पटक भने राजनीतिक दलहरुबीच सहमति नहुँदा र सत्ताको छिनाझपटीमा लाग्दा जनताका आवाज […]