कर्णालीमा महामारी, कहिले-कहिले, के-के?
माधव चौलागाईं — लकडाउनमा बसेका बेला कर्णालीले भोगेका महामारीबारे खोजी गर्न मन लाग्यो। मेरो पढाइ पनि जनस्वास्थ्य भएकाले उहिल्यैदेखि चासो थियो। केही किताबमा खोजेँ र केही स्थानीय जानकारलाई उनीहरूले सुने, देखे, भोगेका कुरा सोधेँ। महामारी बेला के भयो, कस्तो असर पर्यो? त्यसबाट सिक्न मिल्ने केही छ? यो आलेख त्यसैको चर्चा हो। कर्णालीमा आठ सय वर्षअघि […]