शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश १
  • नेपालमा थप १०० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८,०९४

नेपालमा थप १०० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८,०९४

  • बुधबार, साउन ७, २०७७
नेपालमा थप १०० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८,०९४

पछिल्लो २४ घन्टामा नेपालमा थप १०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १० हजार ९४ जना पुगेको छ। मंगलबार थप २०४ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १२ हजार ६ सय ८४ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ ३ घन्टामा ३ हजार ७ सय ८४ पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

चर्चामा

सम्बन्धित समाचार