बाटोमै बच्चा जन्माउछन् भोटे जनजाति महिला
प्रकाश सिंह चैत, १८ बाजुरा बाजुराको हिमाली गाँउपालिका ३ युनाकी १९ बर्षिय पार्वती गुरुङ्गले पौष महिनामा बसाई सर्ने बेला बाटोमै छोरा जन्माईन् । जाडो छल्न औल झर्ने बेला अछामको लेककोटमा जंगलमा बच्चा जन्माएको बताईन् । पार्वतीले भनिन्, अछामको देबिस्थानमा जादै थियौ, लेककोटमा बाटोमै छोरा जन्माए । श्रीमानको साहारामा छोरा जन्माए, अरु कोही थिएन्, सुत्केरी भएपछि […]