बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • पाल्पाबाट आयो फेरी निकै दुखद खबर

पाल्पाबाट आयो फेरी निकै दुखद खबर

  • बिहिबार, चैत्र २१, २०७५
पाल्पाबाट आयो फेरी निकै दुखद खबर

गरपालिका वडा नंं. ७ काजीपौवामा रहेको भगवती कपास उद्योगमा भीषण आगलागी हुँदा उद्योगमा पूर्ण रूपमा क्षति पुगेको छ । आगलागी बिजुली सर्ट भइ लागेको बताइएको छ ।

३ जना कामदार काम गरिरहेको अवस्थामा उक्त घटना घटेको भएता पनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । आगलागीका कारण करिब १६ लाख बराबरको औजार, माल सामान जलेर पूर्णरुपमा नष्ट भएको सञ्चालक अजयप्रसाद चौधरीले जानकारी दिनुभयो ।

आगलागी हुनासाथ स्थानीयवासी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रण लिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार