शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर फेसबुकमा पोष्ट गर्ने २ जना पक्राउ

राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर फेसबुकमा पोष्ट गर्ने २ जना पक्राउ

  • सोमवार, चैत्र १८, २०७५
राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर फेसबुकमा पोष्ट गर्ने २ जना पक्राउ

चैत १८, काठमाडौं   राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर बिगारेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने दुईजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले पाल्पाको पाल्ला गाउँपालिका-७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देहीको साविकको शंकरनगर गाविसका २३ वर्षीय यमप्रसाद पन्थीलाई पक्राउ गरेको हो । निर्मल भक्तपुरको नयाँ ठिमीबाट र यमप्रसाद चितवनबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका दुबैजनालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको सीआईबीले जानकारी दिएको छ । यो ऐनको दफा ४७ अनुसार ५ वर्षसम्म कैद र एक लाखसम्म जरिवाना सजाय हुने व्यवस्था रहेको

याे पनी हेर्नुहाेसजहाज चाटर गरेर गर्भवतिकाे उद्धार

 

चर्चामा

सम्बन्धित समाचार