मित्रता कस्ले निर्भा गय्रो?
सुरेशकुमार पान्डे। अहिले छिमेकी मुलुक सँग खिचा तानि चलेको बेला छिमेकि मिडियाहरुको रुआबासीले उब्जाएको प्रश्न हो,”मित्रता कस्ले निर्भा गय्रो?”नेपाल र भारत सदियौँ देखि सबै भन्दा बढी मित्र देश र घनिष्ट सम्बन्द रहँदै आएकाछन।दुबै देशका जनताहरुको अटुट सम्बन्ध रहि आएको बारे कसैको दुईमत नहोला।तेसैता नेपालको सम्बन्द चीन लगायतका सबै छिमेकि देश सँग राम्रोछ।तरपनि हाम्रो रहन सहन […]