मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • राजनीति
  • ओली र प्रचण्डबीच भेटवार्ता सुरु, साक्षी थपिए

ओली र प्रचण्डबीच भेटवार्ता सुरु, साक्षी थपिए

  • आइतवार, असार २१, २०७७
ओली र प्रचण्डबीच भेटवार्ता सुरु, साक्षी थपिए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि (१२ः१५ बजेबाट) सुरु भएको भेटवार्तामा दोस्रो तहका नेता पनि साक्षीका रूपमा उपस्थित छन् ।

निर्णाय भनिएको वार्तामा दुईपक्षबीच उत्पन्न तिक्तता अन्त्य गर्ने विकल्पमा छलफल हुने बताइएको  छ । छलफलमा ओलीका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र शङ्कर पोखरेल सहभागी छन् । प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा थपिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । शुक्रबार पौडेल र शर्मा समेत सहभागी बैठकले निष्कर्ष दिन सकेको थिएन । उनीहरू जेठ २ गतेको सहमतिका साक्षी पनि हुन् । #बाह्रखरी

चर्चामा

सम्बन्धित समाचार