
बाजुरा — बाजुरा जिल्लाबाट नेपाली काँग्रेश महाधिबेसन प्रतिनिधि जनकबहादुर सिंहको पहलमा बुढिगंगा नगरपालिका ९ जुवापानीका तीन अति बिपन्न परिवारलाई राहत बितरण गरिएको छ । नेपाली काँग्रेशका नेता महाधिबेसन प्रतिनिधि पूर्ण सिंहको आर्थिक सहयोग र जनकबहादुर सिंहको पहलमा दश हजार बराबरको खाद्यन्न सहयोग गरेको महाधिबेसन प्रतिनिधि जनकबहादुर सिंहले बताए ।
बिश्ब कोरोनाको महामरीले हायल कार्यल भएको समयमा नेपालमा पनि चैत्र देखीको बन्दा बन्दिले साझ बिहानको छाक टार्न धौ धौ सभएको समयमा थोरै भएपनि सहयोग पुगोस भोर खाद्यन्न सहयोग गरेको उनले बताए । राहात पाउनेमा अति बिपन्न परिवार बुढीगंगा नगरपालिका ९ जुवापानी शान्ति नेपाली,भार्बती देबी सिंह र चेतबहादुर सिंहलाई एक कट्टा चावल, दाल, नून तेल लगाएको खाद्यन्न सहयोग गरेको सिंहले बताए ।
सहयोग पाएपछि बन्दा बन्दिले छाक टार्न समस्या भएको थियो । केही छाक पेटभरि खान पाईने भएको पार्बती देखी सिंहले बताईन । लकगाउन नभएपछि भारत गएर नौकरी गरेर घरपरिवारलाई पाल्ने गर्थे लकडाउनले घरमै बस्नु पर्यो अन्य आय स्रोत केही छैन । जग्गा जमीन पनि छैन समस्या भएको थियो । यो राहतले धेरै सहयोग हुने भएको चेत्तबहादुर सिंहले बताए ।


