कोरोना नियन्त्रणमा सरकारको लाचारीपनः डाक्टर केसी
दयाराम पण्डित — “प्रजातान्त्रिक विचार समाज”का केन्द्रीय अध्यक्ष डाक्टर केदार नशिंह केसीले कोरोना संक्रमण नियन्त्रणमा सरकारको लाचारीपन भएको बताए ।अध्यक्ष केसीले उक्त अभिब्यक्ती प्रजातान्त्रिक विचार समाजशुदुरपश्मिप्रदेश समितीको शनिवार सम्पन्न प्रथम अबिधेशनको वयभिङ्ग कार्यक्रममा बताए । खाद्यन्न , शिक्षा, स्वास्थय लगायतका आधारभुत आबस्यकता नागरिकका संविधान मौलिकहक अन्तगत पर्दछन् । कोरोना नियन्त्रणका नाममा करोडौं रुपैंया खर्च गरेको […]