शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • कंग्रेस लाई विधि पधती मा रुपान्तरण गर्न साउद कोवार्ड सभापति मा उम्मेदवारी घोषणा (भिडीयाे सहित)

कंग्रेस लाई विधि पधती मा रुपान्तरण गर्न साउद कोवार्ड सभापति मा उम्मेदवारी घोषणा (भिडीयाे सहित)

  • शनिबार, भदौ २६, २०७८
कंग्रेस लाई विधि पधती मा रुपान्तरण गर्न साउद कोवार्ड सभापति मा उम्मेदवारी घोषणा (भिडीयाे सहित)

बाजुरा — बिपि को समाजबाद लाई आत्म साथ गर्दै 2046 साल देखि नेपाली कंग्रेस मा निरन्तर लागेर वार्ड को उपसभापति कि जिम्मेवारी समालेर सबै युवालाइ समेट्ने निस्ठावान त्यागी विधि र पधती मा अडिक खडक साउद ले बाजुरा जिल्ला नेपाली काँग्रेस प्रदेश ख को त्रिवेणी नगरपालिका वडा नम्वर ९ को वडा सभापतीमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

नेता नेपाली कांग्रेसको ७ औं जिल्ला अधिवेसन तथा १४ अौ महाधिवेशन लगभग धेरै जिल्लामा सम्पन्न भईसकेको र सुदुर पश्चिम प्रदेशका ३ ओटा जिल्लामा असोज 5 गते हुने वार्ड अधिबेशन मा साउद ले टोल कमिटी गठन गर्ने क्रम मा बिपि को 108 औ जन्मजयन्ती मा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन ।

नेपाली कांग्रेसका संस्थापक तथा राष्ट्रियता, लोकतन्त्र र समाजवादका प्रणेता महामानव वी.पी. कोइरालाको १०८ औँ जन्मजयन्तीको बिशेष अवसर पारेर आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन ।

युवाहरुको प्रतिनिधिका रुपमा सम्पुर्ण पार्टीका नेता कार्यकर्ताहरुको सम्मान पुर्ण सहभागिता सहितको बलियो काङ्ग्रेस र संगठन निर्माणका लागि आफ्नो उम्मेदवारी रहने उनले बताए । समाजमा रहेका बिकृती बिसङ्गती भ्रष्टाचार विरुद्ध उभिन र पार्टीको आमूल परिवर्तनका लागि आफू सधै सदैव प्रतिबद्ध रहने पनि उनको भनाइ छ । साउद यश भन्दा अगाडि वडा उपसभापति भईसकेका हुन ।

चर्चामा

सम्बन्धित समाचार