शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • पूर्वमन्त्री प्रभु साहले चुनाव जित्नको लागि किसानहरुको ढाल बनाएर राजनीति सुरु ।

पूर्वमन्त्री प्रभु साहले चुनाव जित्नको लागि किसानहरुको ढाल बनाएर राजनीति सुरु ।

  • बुधबार, भदौ २३, २०७८
पूर्वमन्त्री प्रभु साहले चुनाव जित्नको लागि किसानहरुको ढाल बनाएर राजनीति सुरु ।

भादौ २३ गते/मेवालाल यादव — रौतहटको मौलापुर नगरपालिकामा मेला महोत्सव र लवण्डा डान्स देखाउनका लागि घरमा पसिने लागेको त्यार बाली ग्रेडर मसिन लगाइ नष्ट गराउने पूर्वमन्त्री प्रभु साहले किसानको हकहितका निमित्त किसान आन्दोलनको आयोजना गरेको थियो ।मौलापुर नगरपालिकाकि नगर प्रमुख सरकारी गाडीमा भित्र फुल एसीमा बसेकी तथा पूर्वमन्त्री प्रभु साहको श्रीमती रिना साह पनि किसान रे ।वास्तवमा साहको श्रीमती किसान भए तर एसिमा किन आउनु भएको छ ।पूर्वमन्त्री प्रभु साहले निमुखा किसानहरु माथी ढाल बनाएर गृहजिल्लामा बिरोध प्रदर्शन गराउनु भएको छ ।पूर्वमन्त्री प्रभु साहले आफ्नो सरकारको बेलामा किसानको समस्या बारे आवाज उठाउनु भएन।पूर्वमन्त्री प्रभु साहले ना घरको ना घाटको रहेको छ त्यसैले चुनाव जितनको लागि IT आर्मी र किसानहरुको ढाल बनाउने अर्को नौवटाकि सुरु गरेका छन् ।पूर्वमन्त्री प्रभु साहको श्रीमती तथा मौलापुर नगरपालिकाकि नगर प्रमुख रिना साहले सरकारी गाडीको चरम दुरुपयोग गरेकि छिन। पूर्वमन्त्री प्रभु साहले बारा जिल्ला बाट ट्रकटर ल्याएर आफ्नो जिल्लामा ट्रकटरको भिड देखाउनको लागि बिरोध प्रदर्शन गरेको जनताले बताए ।

चर्चामा

सम्बन्धित समाचार