शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाली काग्रेस बाजुराको कृयाशिल सदस्यता बिबाद टुङगीयो, सदस्यता सार्बजनिक अझै भएन

नेपाली काग्रेस बाजुराको कृयाशिल सदस्यता बिबाद टुङगीयो, सदस्यता सार्बजनिक अझै भएन

  • बुधबार, भदौ ३०, २०७८
नेपाली काग्रेस बाजुराको कृयाशिल सदस्यता बिबाद टुङगीयो, सदस्यता सार्बजनिक अझै भएन

बाजुरा — नेपाली काग्रेस बाजुराको कृयाशिल सदस्यताको बिबाद टुङिएको छ । लामो समय सम्म बिबादमा रहेको नेपाली काग्रेस बाजुराको बिबाद मंगलबार टुङिएको हो ।
नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले मंगलबार बाकि रहेका २० जिल्लाकोे क्रियाशील सदस्यता टुङ्याएको नेपाली काग्रेस बाजुराका सभापती कबिराज पण्डितले बताएका छन ।
समितिको निणर्यअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका नामावली सार्वजनिक भने अझै नभएकाेले १/२ दिनमा सार्बजनिक गरिने सभापती पण्डितले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार