एमाले केन्द्रीय कमिटीमा माधव नेपाल पक्षमा ९० सदस्य (सूचीसहित)
काठमाडाै–बानेश्वरको होटल अर्यालमा माधव नेपाल पक्षका केही कार्यकर्ता जम्मा भएका थिए। त्यसैबीच नुवाकोटमा एमाले कार्यालय स्थापना भएको चर्चा चल्यो। एक जनाले भने, ‘नारायण खतिवडा हाम्रै मान्छे हुन्, हामीलाई के भयो र? अब त ४२ जिल्लामा हाम्रा पार्टी प्रमुख हुने भए। पदाधिकारी, स्थायी समिति र केन्द्रीय कमिटीमा हाम्रा मान्छे छँदैछन्। कहाँ अब केपी ओलीले भनेजस्तो मात्रै […]