कांग्रेससँगको गठबन्धनले माओवादी र समाजवादीलाई घाटा कि नाफा ?
मङ्सिर ४ को निर्वाचन नतिजा आउने क्रम जारी छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ११५ क्षेत्रको नतिजा आइसकेको छ भने अरू क्षेत्रको धमाधम आइरहेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोसपा र जनमोर्चाले १६५ निर्वाचन क्षेत्रमा भागबण्डा गरेर निर्वाचन लडेपनि माओवादी र समाजवादीलाई कांग्रेसको तुलनामा फाइदा हुन नसकेको प्राप्त […]