मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प्रदेश ३
  • भक्तपुर २ मा महेशलाई हराउँदै दुर्लभ थापाको उदय

भक्तपुर २ मा महेशलाई हराउँदै दुर्लभ थापाको उदय

  • बिहिबार, मंसिर ८, २०७९
भक्तपुर २ मा महेशलाई हराउँदै दुर्लभ थापाको उदय

भक्तपुर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५० मत पाए भने निकटतम प्रतिद्वन्द्वी महेश बस्नेतले २२ हजार २७३ मत पाए । नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ४१२, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२८ र राप्रपाका मोहन केसीले २४५६ मत पाएका छन् ।

यो क्षेत्रमा ६३ हजार ८४२ मत खसेकोमा ६१ हजार ७९१ सदर भएको थियो । २ हजार ५१ मत भने बदर भयो ।

चर्चामा

सम्बन्धित समाचार