आइतवार, बैशाख ३०, २०८१
  • होमपेज
  • राजनीति
  • कैलाली ४ को प्रदेशसभा १ मा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारी विजयी

कैलाली ४ को प्रदेशसभा १ मा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारी विजयी

  • बिहिबार, मंसिर ८, २०७९
कैलाली ४ को प्रदेशसभा १ मा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारी विजयी

कैलाली ४ मा प्रदेशतर्फ (१) मा नेकपा एकिकृत समाजवादीका दीर्घ सोडारी विजयी भएका छन् ।

सोडारीले १३ हजार ४७९ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका भिम बहादुर देउवाले भने ९ हजार ४२३ मत पाएका छन्।

सोडारीले अघिल्लो चुनावमा पनि प्रदेश सभा यसै क्षेत्रबाट चुनाव जितेका थिए ।

भिमवहादुर देउवा भने त्यो बेला सोही क्षेत्रको गौरीगंगा नगरपालिकाका मेयरमा निर्वाचित भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार