शनिबार, मंसिर १०, २०७९
  • होमपेज
  • राजनीति
  • बाराबाट प्रदेशसभा सदस्‍यमा एमालेका श्रेष्ठ निर्वाचित

बाराबाट प्रदेशसभा सदस्‍यमा एमालेका श्रेष्ठ निर्वाचित

  • बिहिबार, मंसिर ८, २०७९
बाराबाट प्रदेशसभा सदस्‍यमा एमालेका श्रेष्ठ निर्वाचित

बारा – बारा क्षेत्र न.३ (क) बाट प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार रबिन्द्र दास श्रेष्ठ निर्वाचित भएका छन् ।

श्रेष्ठले गठबन्धनका उम्‍मेदवार मुकेश साहलाई ८८६ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् ।

श्रेष्ठले ८ हजार १९५ मत पाउँदा सत्ता गठबन्धनका उम्‍मेदवार मुकेश साहले ७ हजार ३०९ मत मात्र ल्याए ।

यस्तै जसपाका भरत बहादुर खड्काले ५ हजार ७०७ मत ल्याए ।

चर्चामा

सम्बन्धित समाचार