जिल्लामा विपत परेमा उद्दार र राहत कार्यमा जुट्न नेपाल कम्युनिष्ट पार्टी बाजुराको कार्यकर्तालाई अपिल
रमित बि.क. असार,३१ बाजुरा नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुराले जिल्लामा आपत्ति विपत्त परी आएको खण्डमा तत्काल उद्दार र राहत कार्यमा जुट्न नेता तथा कार्यकर्ताहरुलाई अपिल गरेको छ । यस बर्षको मनसुन सुरु भएसंगै अविरल बर्षाका कारण ठाउँ–ठाउँमा पहिरो गएर सडकहरु अवरुद्ध भएका तथा खोलाहरुमा बाढी आउने,पानीको महान बढेर मानव बस्तिलाई खतरा हुन सक्ने भएकाले पूर्व […]