शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • प्रहरी नायव निरीक्षकको शव फेला

प्रहरी नायव निरीक्षकको शव फेला

  • शनिबार, बैशाख २५, २०७८
प्रहरी नायव निरीक्षकको शव फेला

काठमाडौं — उच्च अदालत पाटन हेटौँडा इजलासमा कार्यरत प्रहरी नायव निरीक्षक (सइ) मृत अवस्थामा भेटिएका छन्।

हेटौँडा–१ राप्ति खोलामा ४७ वर्षीय प्रहरी नायव निरीक्षक केशवबहादुर खत्रीको शव शनिबार बिहान भेटिएको हो।

स्थानीयले उनको शव खोलामा डुबेको अवस्थामा देखेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार