बजेट निकासापछि सुदूरपश्चिमका अस्पतालमा अक्सिजन प्लान्ट खरिद कार्य अगाडि बढ्यो
धनगढी– सुदूरपश्चिम प्रदेशका अस्पतालहरुमा भइरहेको अक्सिजनको अभावकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अक्सिजन प्लान्ट जडान गर्न बजेट पठाएको छ। जसअनुसार सेती अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटर र अक्सिजन ट्याङ्क खरिद गर्न ६ करोड ८० लाख, महाकाली अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटरसहित एउटा अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क जडान गर्न ९ करोड ८० लाख, त्यस्तै डडेल्धुरा अस्पतालमा पनि […]