शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • फुटका केही कारण यस्ता पनि हुन्छन

फुटका केही कारण यस्ता पनि हुन्छन

  • सोमवार, जेष्ठ ३, २०७८
फुटका केही कारण यस्ता पनि हुन्छन

ईतिहाशमा नेकपाको फुट गुटको लामू पृष्ठभूमीछ।हुन त बिभिन्न खाले बुजुर्वा पार्टीहरुमा पनि फुट हुन्छ गुट हुन्छ त्यो सामन्या कुराहो उन्कालागि गुटको त परमपरानै हुन्छ।
कम्युनिष्ट पार्टीको फुटले भने ब्यापक चर्चा पाउँछ।यसरी चर्चा पाउनुमा मुख्यत दुईवटा कारणहरुछन।पहिलो कारण त कम्युनिष्ट सिधा जनता सँग जुडेको हुँन्छ,त्यो पनि श्रमजीवीबर्ग सँग जसको एकताले पुँजिपतिहरुलाई खतराहुन्छ त्यसकारण पार्टी मा दुईलाईनको शंघर्ष जल्दा पुँजीपति र तिनका दलालहरुले सँगै प्रतिकृयावादीहरुले त्यो फुटोश भन्ने उदेश्यले नफुट्टदै सानो चिङ्गारीलाई हावादिन लगाउँछन र त्यो फुटेको प्रचार गराउँछन।त्यो प्रतिकृयावादीहरुको शड्यन्त्र न बुझ्नाले ईमानदार कार्यक्रतापनि हतोस्ताहित हुन्छन।

आर्को कुरा जनताहरुलाई कम्युनिष्ट ब्यबस्था सँग आस हुन्छ आधार हुन्छ र त्यो नफुटे हुँनेथियो भन्ने मनसपटलमा भयकोले पार्टी फुटेकोमा जँहा कहिँ पनि बढि दुःख पोख्ने गरिन्छ।त्यहकारण वाईरश हुन्छ।त्यो हाम्रो ईमानदार सोझा पार्टी काडरहरुबाट बढी सोशिल मिडियामा आएका हुन्छन।
कम्युनिष्ट पार्टीमा फुटुहुनु स्वभाबिक पनिहो किन भने अम्युनिष्टमा प्रवेश गर्ने मध्यका ब्याक्तिहरुपनि मुख्यतःदुईप्रकारका हुन्छन।
प्रथमतःत्यो जो आमूलपरिवर्तनका लागि प्रवेश गरेको हुन्छ,दोस्रो त्यो जो आफ्नो समस्या समाधानको लागि प्रवेश गरेको हुन्छ।पहिलो क्रान्तिकारी लक्ष्यपुरा गर्न शंघर्षरत हुन्छ यदि त्यो कहिले काँही फुटिपनि हाल्छ भने त्यो बैचारीक र सैधान्तिक फुट हुन्छ।त्यो स्वभाबिक पनि हो र पार्टीकालागि दुर्भाग्यपनिहो उनिहरुको थोरै बैचारिक र सैधान्तिक मतभेदले पार्टीलाई कमजोर बनाएको हुन्छ।पार्टीमा आर्को फुट भनेको त्यो निरन्तर चल्ने प्रकृयाहो,जस्लाई पार्टीमा बस्नुभन्दा पार्टीबाट जाँदा पार्टीलाई फाईदा हुन्छ।खासगरेर पार्टीको पहिलो बर्ग भन्दा शिक्षित दोस्रो हुनेभयकोले उस्ले आफ्नो चत्तुराईबाट कम्युनिस्टपार्टीको कमान छोप्न सफलभयको हुन्छ।
एउटा क्रान्तिकारी पार्टीमा अनाबस्याक भिड्को कुनै अर्थ हुँदैन।त्यो ब्याक्ति पार्टीभित्र जति धेरै बस्छ उत्तिधेरै पार्टी रोगिहुन्छ।किनभने उस्ले जस्लाई हामिले अवसरबाद भन्छौ त्यो शक्ति एउटा कम्युनिष्ट क्रान्तिकारी पार्टीका लागि केन्सरनै हो।पार्टीलाई उस्ले बलिएरी छोपेको हुँदैन औपचारिकरुपमा पार्टीभित्र लागेको र सक्रिय भयको आफ्नो नीजि स्वार्थको लागि नै हुन्छ।

त्यो छिट्टै सक्रिय भयको हुन्छ र पार्टीलाई उपयोग गरेको हुन्छ।यस्ता अवसरवादीहरु पार्टीभित्र निरन्तर देखा पर्ने गर्छन कहिँले काँही उनिहरुले बहुमत पुराएका हुन्छन।कम्युनिष्टको लोगोलाई उपयोग गरेर भित्र भित्र आफुले चाहेको जस्तै बाताबर्ण तैयार पार्नथालेका हुन्छन।यो खास गरेर लेनिनको पालामा रुसमा देखापरेको मैन्शेबिक गुटहो जस्ले केहिबर्ष पार्टीको कमानलाई लतारेको ईतिहाश भेट्टिन्छ।क.लेनिनले आफु अल्पमतमा परेपनि बोल्शेबिक स्पृटलाई हाँकन सफल भएको ईतिहाश छ।
एउटा क्रान्तिकारी कम्युनिष्ट आन्दोलन भित्र देखापरेको यो निम्न पुँजिवादी बिचारधाराले गर्दा पार्टीलाई लगातार खतरा हुन्छ।रुसमा स्टालिनले पार्टीको लेनिनवादी छबिलाई सँस्थागत गर्न जुन सम्झौताहिन शंघर्षगरे त्यो ऐतिहाशिक तथ्यहो।गलत मानिशको हातमा नेतृत्व आउँदा बित्तिकै सन१९५६मा ख्रुचेवले प्रेस्त्रोईका र गलास्त्नोत लागुगय्रो।यो नै पुँजिवादको पुर्नरस्थापना थियो।यसरी कम्युनिष्ट पार्टीलाई कम्युनिष्ट पार्टीभित्रैबाट बढि खतरा भयको कुरा पछि चिनमा माओले गरेको साँस्कृतिक क्रान्तिले पनि पुष्टीगर्छ।काम्रेड माओले १९४९मा नयाँजनवादी क्रान्ति सम्पन्न गरेपछि पनि १९६६देखि लगातार पार्टीलाई जोगाउँन साँकँतिक क्रान्ति सुरुगर्नुपय्रो।माओ आफै जिबित हुँदानै पार्टीभित्र अवसरबादीहरुको जमघट देखेरनै साँस्कृतिक क्रान्तिगर्नु पय्रो।

तरपनि उन्को १९७६को निधनपछि चीनमा भयका सच्चा क्रान्तिकारीहरुलाई जेलहालियो र त्यसले चीनमा प्रतिक्रान्ति भयको पुष्टी गय्रो।यसरी बिस्वकम्युनिष्ट आन्दोलन अहिले रक्षात्मक अबस्थामा जानुभनेको त्यहि अवसरवादी शक्तिको बहुल्यताले लगातार कम्युनिष्टको शिधान्तमाथि चौतर्फिया आकारमण गर्नालेनैहो।हामिले भन्छौ पार्टी लगातार फुट्छ,यो काम नलाग्ने भयो।खास गरेर हामिलाई क्रान्तीको आबस्याकताछ देशलाई क्रान्तिको आबस्याकताछ।यता पार्टी फुट्छ,पार्टी भित्र गुट बन्छ त्यसले गर्दा हामि आत्तिएका हौन्छौँ।आर्को हाम्रो बिचबाट लगातार लामू समय सम्म ईमानदारिताका साथ कामगरेका साथिहरुले पार्टीलाई छाडेर जाँदा हामिलाई पनि त्यो साथिसँग मायाँछ आत्मियताछ तैसैले पनि हामिलाई लाग्छ त्यो नजानु पर्थ्यो त्यस्तो ब्याक्तिजाँदा पार्टीनै सकियो जस्तो लाग्छ तर त्यो हाम्रो भ्रमहो।उ किन गयो भन्दापनि उ कँहा गयो भन्नेबारे हामिले अध्यायन गय्रौ भने उस्को बारेमा हामिले छर्लङ्गै बुझ्नेछौँ।हो पार्टीमा कहिले काँहि मैले माथि भने जस्तै गलत निर्णयपनि भयको हुनसक्छ।

त्यसबारेमा हामिले लगातार पार्टी पंतिमा छलफल चलाउँने र आफ्नो प्रश्ताबलाई निर्नतर आफु बसेको वा त्यो भन्दा माथिल्लो कमेटिमा पठाउँनुपर्छ।त्यो हाम्रो जनवादी अधिकारहो तर माथिल्लो निर्देशनलाई कार्यान्वयन गर्ने हाम्रो क्रतब्यहुन्छ।त्यो पार्टीको अनुसाशनहो।कतिपय आफ्नो स्वार्थपुरागर्न प्रवेशगरेकाहरुको स्वार्थ पुराहुन नहकेपछि उनिहरुको बहिगर्मित हुनुले पार्टीलाई नोक्सान कम फाईदा अधिक हुन्छ।तर कयौँ पार्टीका ईमानदार कार्यक्रतपनि भ्रमित भएर उनिहरु सँगै जानाले पार्टी संगठनलाई क्षाणिक रुपमा भयपनि धक्का लागेको हुन्छ।

तर कयौ अबस्थामा पार्टीले गरेका निर्णय आफुलाई चित्त नबुझेपनि कार्यरुप दिनुपर्छ।पार्टीले चुनावी नीति र कयौँ पल्ट अन्यापार्टीहरु सँग गरिने तालमेल कार्यागत एकता लाई कहिलेपनि कार्यानीतिको रुपमा बुझेको र त्यहिनुसार ब्यबहारिकता दिएको हुन्छ।राष्ट्रियताको सवालमा राजा सँगपनि एकता गर्नेनीति हुन्छ,प्रतिगमनको बिरुद्धमा काग्रेस सँग पनि तालमेल वा कार्यागत एकता हुन्छ।पार्टीले गर्दै आएको ईतिहाश पनिछ।

चर्चामा

सम्बन्धित समाचार