सुदूरपश्चिमका अस्पताललाई एकसय बिस सिलिन्डर सहयोग
बाजुरा– सुदूरका अस्पतालमा अक्सीजन सिलीन्डरको हाहाकार भएको बेला भक्त बिबि हेल्पिङ ह्याण्ड्स फर ह्युमानिटीको आर्थिक सहयोग र समता मिडिया सेन्टरको सहकार्यमा सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालहरुमा १२० थान अक्सीजन सिलिन्डर सहयोग गरेको छ । अक्सीजनका सिलीन्डर रिलिन्डर बिराटनगरबाट रिफिल गरेर धनगढी पुगेको हो । सेती प्रादेशिक अस्पताल धनगढीलाई ठूलो ३० थान,महाकाली हस्पताल कंचनपुरलाई ठूलो ३० थान,गौरिगंगा […]