• होमपेज
  • समाचार
  • दाउन्नेको भिरबाट बस खस्यो, ४ को मृत्यु

दाउन्नेको भिरबाट बस खस्यो, ४ को मृत्यु

  • बुधबार, जेष्ठ ५, २०७८
दाउन्नेको भिरबाट बस खस्यो, ४ को मृत्यु

काठमाडौं पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट पश्चिमको दाउन्ने भिरबाट बस खस्दा ४ जनाको ज्यान गएको छ । काठमाडौंबाट रुकुम जाँदै गरेको बस बुधबार बिहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक सहित ३ दर्जन बढी घाइते भएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार