लागुऔषध सहित ५ जना पक्राउ
धनगढी — लागुऔषधसहित धनगढीका ५ जना पक्राउ परेका छन्। उप–महानगरपालिकाको वडा नम्बर–५ बस्ने ३० वर्षीय नरेन्द्र स्वाँर, वडा नम्बर २ मिलनचोक बस्ने २८ वर्षीय सचिव गुरुङ, वडा नम्बर २ मै बस्ने ३१ वर्षीय सन्तोष भट्ट, वडा नम्बर १३ कैलाली गाउँ बस्ने २० वर्षीय नरेश चौधरी, सोही ठाउँका १६ वर्षीय देवराज राना र कैलालीको लम्कीचुहा नगरपालिका–१० […]