शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • यस कारण भयो,पार्टीमा खलबल

यस कारण भयो,पार्टीमा खलबल

  • सोमवार, कार्तिक ८, २०७८
यस कारण भयो,पार्टीमा खलबल

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक मृगौला प्रत्यारोपण गर्दा, वहाँका सहकर्मीहरु अस्पताल धाइरहेका हुन्थे। अस्पताल किन धाइरहेका छन् भनेर भ्रममा नपर्नु होला। वहाँहरुको अस्पतालमा बिताएको समय, सिघ्र स्वास्थ्य लाभको कामना होस भनेर भन्दा पनि डक्टरहरु संग मृगौला प्रत्यारोपण गरेपछि कति बर्ष आयु हुदोरहेछ भनेर परामर्श लिने गर्थे। डाक्टरहरुले आफ्नो अनुभव/सल्लाह भन्नुभयो :- बढिमा १० बर्ष हुन्छ।
सहकर्मीहरुले हर्षोल्लासका शाथ १० बर्ष न हो केहि छैन भनेर महाधिवेशनमा सहयोग गरे नेपाल कम्युनिष्ट एमाले पार्टीको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त गरे। यो कुरा प्रचण्ड नामका छबिलाल संग पनि यो कुरा पुग्यो कागका फुल चोल जस्तै प्रचण्ड नामका छबिलालले पनि केही बर्ष त हो पछी आफ्नै हालिमुहाली हुने लालचमा परे, उनि एक खलाडी न थिए उनले पार्टी एकताको नाटक गरे । तर तिनै गद्दारहरुको निदहराम तेती बेला भयो वहाँ पहिलो पटक संसार छोड्नुको साटो झन तन्दुरुस्त हुदैजानुभयो।
फेरि सहकर्मीहरुका खुशीका दिनहरु तेतिबेला आए जब प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौलाले काम गर्न नसक्ने अवस्था सिर्जना भएको थियो। अझ झन खाना खान समेत छोड्नु भयो।
किनकि सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण सफल भयो। फेरि डक्टहरु संग सल्लाह गरे। तपाइले त १० बर्ष आयु भन्नु भएको थियो, मृगौलाले १४ बर्ष काम कसरी गर्यो? अब यो पटक के हुन्छ? डक्टरुहरले भने हामि के बिष पिलाएर मारौ त। सबैले बिन्ति गरे प्रभु जसरी हुन्छ हाम्रो काम गरिदिनु पर्ने भयो! कसैको केहि लागेन काल संग पनि प्रेम गरेर हिड्ने बानि परेका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसरी तह लगाउन सकिन्छ भन्ने सहकर्मी हरुको खेल हो। फलाम जति पिट्यो उतिनै धारिलो हुन्छ भनेझै। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई जति समस्यामा पार्यो तेति नै खारिनु हुन्छ। थारिलो बस्तु संग जो ठोकिन्छ ऊ आफै काटिन्छ। उसैको नास हुन्छ।
अनिल बुढा
नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुरा
दिल्ली सम्पर्क कमिटी अध्यक्ष।

चर्चामा

सम्बन्धित समाचार