लागुऔषधसहित ४ जना पक्राउ
दाङमा प्रहरीले लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ । जिल्लाका छुट्टाछुट्टै ठाउँबाट प्रहरीले अवैध लागु औषधसहित ४ जनालाई पक्राउ गरी आवश्यक प्रक्रिया अगाडि बढाएको हो । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ घर भएकी ३८ वर्षीया सुशीला श्रेष्ठ, उनका १९ वर्षीय छोरा रोहन श्रेष्ठ, वडा नम्बर ६ बस्ने ५ वर्षीय धीरज बुढाथोकी र बबई गाउँपालिका–४ घर […]