अछाम पुगेर भीम रावलले भनेः राजनीतिमा अनेक घुम्तीहरू आउँछन्
धनगढी — नेकपा (एमाले) का नेता भीम रावलले गृहजिल्ला अछाम पुगेर आफ्ना कार्यकर्ताहरुलाई निराश नहुन आग्रह गरेका छन्। चितवन महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका रावलले पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन्। हाम्रा तपाईंहरू कोही पनि निराश नहुनुहोला,’ श्रीमतीसहित पुगेका रावले भने, ‘राजनीतिमा अनेक घुम्तीहरू आउँछन्। उच्च मनोवल राख्नुहोस्। समाज र देशका लागि हामीले यी पाइला […]