मोरङमा ८ कोरोना संक्रमित विरामीको मृत्यु
मोरङ — विराटनगरमा कोरोना संक्रमणका कारण जनाको मृत्यु भएको छ । सात जनाको अस्पतालमा उपचारक्रममा र एक जनाको घरैमा मृत्यु भएको हो । विराट मेडिकल कलेजमा सुनसरीको इटहरी ८ की ५४ वर्षीया संक्रमितको आइतबार मृत्यु भएको छ । त्यस्तै, नोबेल अस्पताल विराटनगरमा त्रिवेणी चोकका ७६ वर्षीय पुरुष, धरान–१७ का ६६ वर्षीय पुरुष र सिरहाको कल्याणपुर–४ की ३८ वर्षीया […]